Menu Close

माहुरी र गडेउला (चिनियाँ बालकथा)

  • भुँडीपुराण प्रकाशनको “माहुरी र गडेउला” येन वेन-चिङद्वारा रचिएको र प्रमोद प्रधानद्वारा अनुवादित चिनियाँ बालकथा हो।
  • यस पुस्तकमा भएका सबै बालकथा फरेन ल्याङवेज प्रेस, बेइजिङबाट सन् १९७९ मा अंग्रेजीमा प्रकाशित The Three Conceited Kittens शीर्षक संग्रहबाट अनुवाद गरिएका हुन्।