Menu Close

झ्याइँकुटी झ्याइँ झ्याइँ (हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह)

  • भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो।
  • रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना गर्दै अनेकौं रंगका दु:खकष्टहरू सहज रूपमा भोग्दै, आनन्द लिँदै सिर्जनामा तल्लिन हुँदै मोहक र रोचक ढङ्गका रचनाहरू रचेर पाठकहरूलाई मनोरन्जन दिंदै अघि बढ्दै रहेका सर्जक माणिकरत्न शाक्यका रचनाहरूमा कहीं कतै पनि बठ्याइँ फट्याइँ पाइँदैन। उहाँ आफ्नो रचनाहरूमा शत प्रतिशत इमानदार रहनु भएको तथ्य उहाँका सिर्जनाहरूले पुष्टी गरेका छन्।”