Menu Close

शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ, किरणराम रञ्‍जितकार र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यो पुस्तक माध्यमिक शिक्षाको कक्षा १२ को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको छ।
  • यस पुस्तकलाई कोर्सले उल्लेख गरेका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।
  • यो पुस्तक भौगोलिक विकटताबीच सम्पूर्ण सामग्रीहरू समेट्ने पाठ्यसामग्री अभाव खड्किरहेको यस घडीमा परिवर्तित नयाँ पाठ्यक्रममा आधारित भएर आवश्यकताअनुसार प्रयोगात्मक क्रियाकलाप र नमुना प्रश्नसहित सरल ढंगले तयार परिएको छ।