Menu Close

पाठ्यक्रम र मूल्याङ्कन (Curriculum and Evaluation): बि.एड. तेस्रो वर्ष

  • भुँडीपुराण प्रकाशनको “पाठ्यक्रम र मूल्याङ्कन” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको चार वर्षे B.Ed. को तेस्रो वर्ष र एक वर्षे B.Ed. को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढंगले सम्पूर्ण सामग्री समेटी तयार पारिएको पाठ्यपुस्तक हो।
  • पुराना नमुना प्रश्नहरूसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।
  • पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यक्रमसँग सम्बन्धित सामग्रीलाई बक्समा समेत प्रस्तुत गरिएको छ। उक्त सामग्रीलाई आवश्यकता अनुरूप अध्ययन गर्न सकिने छ।