Menu Close

हाम्रो तरकारी खेती (कक्षा ४)

  • भुँडीपुराण प्रकाशनको “हाम्रो तरकारी खेती (कक्षा ४)” नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट थप पाठ्यसामग्रीका रूपमा प्रयोग गर्न स्वीकृत स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।
  • आजका अनेकौं चुनौतीहरू मध्ये केही चुनौतीलाई न्यूनीकरण तथा सामान्यीकरण गर्ने/गराउने हेतुले यो पुस्तक तयार गरिएको छ।