Menu Close

प्रारम्भिक व्याकरण (कक्षा ५)

  • भुँडीपुराण प्रकाशनको “प्रारम्भिक व्याकरण (कक्षा ५)” कक्षा ५ का बालबालिकाका लागि तयार पारिएको पाठ्यपुस्तक हो।
  • यस पुस्तकमा कविता, कथा, संवाद आदि रोचक सृजनालाई आधार बनाएर तिनै सामग्रीद्वारा विद्यार्थीहरूको मस्तिष्कमा एउटा छाप बसाउने उद्देश्यअनुकूल काम गरिएको छ।
  • यस पुस्तकमा शब्दहरूसंगसंगै विभिन्न सान्दर्भिक चित्रहरूद्वारा तिनीहरूको मस्तिष्कमा बिम्बनिर्माण गर्न खोजिएको छ।
  • यस पुस्तकमा अन्त्यमा दिइएका सामग्रीहरूद्वारा पाठभित्रबाटै व्याकरणको अवधारणा बसाउन सिर्जनशीलतालाई स्वयम् सक्रिय तुल्याउने युक्तिको प्रयोग गरिएको छ।