रमाइलो नेपाली क (नर्सरी) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली क (नर्सरी)” कक्षा नर्सरीका विद्यार्थीहरूको लागी तयार पारिएको पुस्तक हो।यो पुस्तक सरकारी पाठ्यक्रमलाई पनि विचार गरेर तयार पारिएको छ।यसमा पाठभित्रको विषयवस्तु बालबालिकाको तह, रुचि र मनोविज्ञानमा आधारित होओस भन्ने कुरा सोचिएको छ।अभ्यासका सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाई र लेखाइ’ को क्रमिक प्रतिनिधित्व हुने गरी राखिएका छन्।पाठ्यपुस्तक पढ्दा बालबालिकालाई बोझिलो नहोस र पढ़ुपढ़ु लागोस भन्ने उद्देश्यले थरीथरीका रमाइला गीत एवं कविताहरू राखिएका छन्।यसका साथसाथै प्रशस्त चित्रसामग्रीको पनि प्रयोग भएको छ। Post navigation Previous Previous post: प्रवेशिका व्याकरण (कक्षा ९)Next Next post: आधारभूत व्याकरण (कक्षा ६)