Menu Close

रमाइलो व्याकरण (कक्षा १)

  • भुँडीपुराण प्रकाशनको “रमाइलो व्याकरण (कक्षा १)” पूर्णत: अभ्यासद्वारा नै विषय सिकाउने वा सिक्ने प्रक्रियामा आधारित भएको हुँदा यसमा विषयशिक्षकको निर्देशनलाई अनिवार्य मानिएको छ।
  • यो पुस्तक बढीभन्दा बढी आभ्यासिक भई कक्षा-क्रियाकलापमुखी भएकाले बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई प्रत्येक पाठमा उत्प्रेरकका रूपमा सहयोग गर्नुपर्ने हुन्छ।