आलु मूला (१०१ हास्यव्यंग्य कवितासंग्रह) मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो।प्रस्तुत कविता-संग्रहमा २०४५ सालदेखि २०७५ साल, जेठ ३० गतेसम्म सिर्जना भएका लेखकका हास्यव्यंग्य कविता समेटिएका छन्।यो पुस्तक केवल विकृति-विसंगतिगत प्रवृत्तिप्रति व्यंग्यको बम रहेको छ।यस पुस्तकमा संलग्न कविताहरू जहिले पनि ताजा, स्वादिला र समसामयिक लाग्ने विश्वास हामीले व्यक्त गरेका छौं। Post navigation Previous Previous post: कुलुङ्गाकी आमा (निबन्ध संग्रह)Next Next post: अन्तर्नाद (गीजलसंग्रह)