Menu Close

खुसी रम्ने ओठभरि

  • भुँडीपुराण प्रकाशनको “खुसी रम्ने ओठभरि” वसन्त वित्यासी थापाद्वारा तयार पारिएको गीत संग्रह हो।
  • यस संग्रहमा उनको नयाँ-पुराना केही गीत समावेश गरिएको छ।
  • यस संग्रहमा केही रेकर्ड भएका र केही रेकर्डका लागि पालो कुरेर बसेका गीत समावेश गरिएका छन्।
  • यसमा समावेश भएका गीतमा स्वर र संगीत, एरेन्जर, वाद्यवादक, रेकर्डिङ्ग भर्नुहुने/दिनुहुने सम्पूर्ण स्रष्टा तथा प्रस्तोताहरूमा रचनाकारको तर्फबाट आभार प्रकट गरिएको छ।