बुद्धको उपहार मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बुद्धको उपहार” चेतनाथ आचार्यद्वारा रचिएको कथा संग्रह हो।यस संग्रहमा संकलित कथाहरुमा सामाजिक, सांस्कृतिक, सांस्कारिक, राजनैतिक, आर्थिक आदि विभिन्न सन्दर्भको चित्रण प्राय: यथार्थमुलक ढंगमा गरिएको छ।नेपाली सामाजिक संस्कार एवं अन्धविश्वासका साथै चिनियाँ सामाजिक संस्कार एवं अन्धविश्वासको चित्रण पनि यसमा पाइन्छ। Post navigation Previous Previous post: विश्वचर्चित व्यक्तिहरूNext Next post: व्यवहारिक समालोचना संग्रह