काठ तथा काष्ठ प्रविधि (Wood & Woodwork Technology) मूल्य रु.४००/- भुँडीपुराण प्रकाशनको “काठ तथा काष्ठ प्रविधि” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यस पुस्तकमा काठ तथा काष्ठ प्रविधिको पुर्ण रुपमा व्याख्या गरिएको छ।यो पुस्तक सिटिइभिटी तथा इञ्जिनियरिङ्गका विद्यार्थीहरुलाई एकदमै उपयोगी छ।यो पुस्तक आम पाठकले पनि सजिलै बुझ्न सक्ने गरी तयार गरिएको छ, त्यसैले जो कोहिले यो पुस्तकबाट लाभ उठाउन सक्छ। Post navigation Previous Previous post: जीवन व्यवस्थापन कला: जीवन बदल्ने स्वर्णिम सुत्रहरुNext Next post: कम्मर दुखाइ