राते भूत (बालकथा) मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “राते भूत” हेमन्तराज दाहालद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।राते भूत पुस्तकमा एक एक भूतको कथा निकै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: रमाउँदै पढौँNext Next post: साथी