Menu Close

परेवा र सानो बाबु

  • भुँडीपुराण प्रकाशनको “परेवा र सानो बाबु” सनतकुमार आचार्य साँइल्दाइद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।
  • परेवा र सानो बाबु पुस्तकमा एक बालक र एउटा परेवाको कथा साह्रै रोमाञ्चक ढंगबाट प्रतुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।