Menu Close

पाँच औँलाको झगडा (बालकथा)

  • भुँडीपुराण प्रकाशनको “पाँच औँलाको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालकथा हो।
  • पाँच औँलाको झगडा पुस्तकमा हातका पाँच औँलाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।