Menu Close

मनुको माया (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “मनुको माया” सबनम सुब्बा थापाद्वारा रचिएको एक सचित्र बालकथा हो।
  • मनुको माया कथामा दुइ साथी बिचको प्रेम र लगाव एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।