चतुरे र चमेली भाग-२ (गाउँखाने कवितासंग्रह) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-२” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।चतुरे र चमेली भाग-२ मा भाग-१ मा स्थान नपाएका रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: चतुरे र चमेली भाग-१ (गाउँखाने कवितासंग्रह)Next Next post: चिन्तनशील गमबुट (सचित्र कोरियाली बालकथा)