चाँदीको छाता (बालकथा संग्रह) मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “चाँदीको छाता” गंगादेवी कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो।चाँदीको छाता पुस्तकमा विभिन्न रोचक कथाहरुको संकलन गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: ब्वाँसोलाई किन दुष्ट भनिन्छ ?Next Next post: चन्द्रमा र मुनियाँ