Menu Close

Tag: nepali

ऐच्छिक नेपाली (कक्षा १२)

मूल्य रु. २६१/- भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली (कक्षा १२)” डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।१२ कक्षामा अध्ययनरत विद्यार्थीका रुची, क्षमता, जिज्ञासा र आवश्यकतालाई ध्यानमा राखी, अनुभवी शिक्षक मित्रहरू तथा जिज्ञासु विद्यार्थीहरूको हार्दिक अनुरोधलाई हृदयत: स्वीकार गरेर यो पाठ्यसामग्री तयार…

कोरियन-नेपाली शब्द सङ्ग्रह (Korean-Nepali Dictionary)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कोरियन-नेपाली शब्द सङ्ग्रह” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी शब्द संग्रह (Dictionary) हो।यस पुस्तकमा नयाँ पाठ्यक्रमअनुसार हरेक पाठको छुट्टाछुट्टै शब्दार्थ दिइएको छ।यो पुस्तक EPS-TOPIK परिक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अतिउपयुक्त छ।

ऐच्छिक नेपाली: कक्षा ११

मूल्य रु.३०९/- भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रममा आधारित पुस्तक हो।यस पुस्तकभित्र कक्षा-११ का विद्यार्थीहरूले पढ्नुपर्ने कविता, कथा, नाटक, उपन्यास र निबन्धसम्बन्धी सिद्धान्त तथा पाठ्यसामग्री एवं भाषाको स्वरूप र साहित्य-परिचयलगायतका सम्पूर्ण सामग्री समाविष्ट छन्, तिनको सरल, स्पष्ट र स्तरीय…