Menu Close

Tag: mother

आमा (बालउपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो।भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा।जन्मपूर्व नौ महिनासम्म गर्भभित्र बोकेर हिंड्ने आमा, गहिरो पीडा खपेर धर्तीमा ल्याइदिने…