Menu Close

Tag: bhundipuran

अर्मानी लगाउने भाइ (कथासङ्ग्रह)

मूल्य रु. ३८०/- भुँडीपुराण प्रकाशनको “अर्मानी लगाउने भाइ” सुन्दर जोशीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।वरिष्ठ कवि/आख्यानकार मञ्जुलले भनेका छन्, ‘सुन्दर जोशीको मनमा नेपालप्रतिको अगाध माया नभएको भए, म किटान गरेर भन्न सक्छु- उनको कलमबाट कुनै पनि कथाहरूले जन्म लिने थिएनन् । भव्य हिमाल, नीलो, छ्याङ्ग खुलेको सुन्दर आकाश, त्यस्तै सुन्दर…

प्रिय मुसाहरू (सचित्र बालकथा)

मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “प्रिय मुसाहरू” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा मुसा, बिरालो र स्यालको कथा समावेश छ ।यस पुस्तकमा “कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ, त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ” भन्ने शिक्षा दिन खोजिएको छ ।

सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “सम्झना बिर्सना” सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा तयार पारिएको कथा, लघुकथा र संस्मरणहरूको सङ्ग्रह हो ।संस्मरण खण्डका लेखकले बाल्यकाल, किशोर वय, विद्यार्थीकाल र जागिरे जीवनका विभिन्न अवस्था र घटनाको स्मरण गरेर लेखेका छन् ।यस पुस्तकमा संस्मरण खण्डका साथै कथालघुकथा खण्ड पनि छ । लेखकका विभिन्न पत्रपत्रिकामा छापिएका…

नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)” अर्जुन ज्ञवालीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।यस पुस्तकमा राष्ट्रियताका प्रखर प्रवक्ता योगी नरहरिनाथबाट पहिले सङ्‌कलित भई प्रकाशित गरिएका श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र नेपाली सेनाको संक्षिप्त इतिहासलाई मुख्य आधार बनाइएको छ ।नेपालको अर्थनीति, समाजनीति, कूटनीति र राजनीतिलाई…

एउटा अर्को आकाश (गजलसङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “एउटा अर्को आकाश” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।सनत रेग्मीका शब्दमा, “कवी गैरेका प्रस्तुत गजलहरूमा विषयको विवधता पाइन्छ, सामाजिक विसङ्‌गति, राजनीतिक बेथिति, अनैतिकता, भ्रष्टता र ढोंगीपाखण्डी प्रवृत्तिप्रति व्यङ्ग्य र उपहास पाइन्छ । जीवनप्रति प्रेम र आजको राष्ट्रिय द्वन्द्वको समस्याको वार्ता र सार्थक…

स्वप्नलोक (गजलसङ्ग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “स्वप्नलोक” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।डा. घनश्याम न्यौपाने ‘परिश्रमी’का शब्दमा, “गजलकार गैरे प्रेम र शृङ्गारको अभिव्यक्तिमा भन्दा अन्य विषयवस्तुको उद्‌घाटनमा बढी केन्द्रित छन् । यी गजलका सेरहरूमा परिवर्तनको चाहना सशक्त ढङ्गले अभिव्यक्त भएको छ । तानाशाही शासन व्यवस्थाविरुद्ध उभिएर निर्धक्क बोलेका…

नहारेको पात्र (उपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “नहारेको पात्र” डुक्पा ल्होमीद्वारा तयार पारिएको उपन्यास हो ।पुस्तक भित्रबाट – “सूर्य क्षितिजपारि मधुरो हुँदै थियो । ढल्किँदै गरेको साँझका खम्बाहरूमा बत्तीहरू झलमल्ल बल्ने क्रम जारी थियो । … बिचरा ! मलाई के थाहा यहाँको नियम । म त भलाईको जमानामा थिएँ तर समय स्वार्थी…

सुनको डल्लो (बालकथासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुनको डल्लो” पोष चापागाईंद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त विभिन्न कथाहरू रहेका छन् ।

निबन्धः सिद्धान्त र विश्लेषण (समालोचना)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “निबन्धः सिद्धान्त र विश्लेषण” डा. रजनी ढकालद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।प्रा.डा. रजनी ढकालका शब्दमा, “नेपाली समालोचनामा आख्यानेतर गद्य विधाका समालोचना कमै छन् र यसतर्फको अनुसन्धान पनि कमै मात्रामा भएका छन् । निबन्ध र अन्य आख्यानेतर विधाका बारेमा विधागत चिन्तन भए पनि र यसको…