Menu Close

Tag: एम.एड.

शिक्षाका आधारहरू (Foundations of Education)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “शिक्षाका आधारहरू (Foundations of Education)” रमेश प्रसाद लुईटेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो ।प्रस्तुत पुस्तक त्रि.वि. शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेस्टरको पूर्णत संशोधित एवं परिमार्जित पाठ्यक्रम अनुसार शिक्षाका आधारहरू (Ed. 511) भन्ने विषयलाई आधार मानी तयार पारिएको छ ।यो पुस्तकमा पाठ्यक्रमले निर्धारण गरेका प्रायः…

सामान्य भाषाविज्ञान : एम.एड. प्रथम सेमेस्टर

मूल्य रु. ३९०/- त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायको स्नातक र स्नातकोत्तर तहमा भाषाविज्ञान एक महत्त्वपूर्ण विषयका रूपमा पठनपाठन हुँदै आएको छ ।भाषा शिक्षणका सन्दर्भमा आधारभूत र गहन विषयको रूपमा रहेको भाषाविज्ञानको वैज्ञानिक रूपले अध्ययन-विश्लेषण गरिएको पुस्तक पाठकसामु सहज ढङ्गले उपलब्ध नभइरहेको अवस्थालाई दृष्टिगत गरी प्रस्तुत पुस्तक अनुसन्धानात्मक सामग्रीको रूपमा पाठकहरूसमक्ष पस्केका…

शिक्षाको वित्तीय शास्त्र (एम.एड. तेस्रो सेमेस्टर)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “शिक्षाको वित्तीय शास्त्र” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र संकायको M.Ed. तेस्रो सेमेस्टरको पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार पारिएको पाठ्यसामग्री हो।नमुना प्रश्नसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्ने नै छ।पाठ्यक्रमले प्रत्यक्ष रूपमा उल्लेख नगरेका कतिपय पाठ्यसामग्रीलाई बक्समा समेत प्रस्तुत…

शैक्षिक योजना तथा व्यवस्थापनको वर्तमान प्रवृत्ति (Recent Trends in Educational Planning & Management)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “शैक्षिक योजना तथा व्यवस्थापनको वर्तमान प्रवृत्ति” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र सङ्कायको M.Ed. द्वितीय सेमेस्टरको परिमार्जित पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यपुस्तक हो।यो पुस्तकलाई नेपाली भाषामा लेख्ने प्रयास गरिएको छ तर पनि कतिपय भनाइ, परिभाषाहरूलाई जबर्जस्ती नेपाली रूपान्तरण गर्दा अर्थको…

शैक्षिक व्यवस्थापन र नेतृत्वका सिद्धान्तहरू (Theories of Educational Management and Leadership)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “शैक्षिक व्यवस्थापन र नेतृत्वका सिद्धान्तहरू” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र सङ्कायको एम.एड. प्रथम सेमेस्टर (Ed PM 516)को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।नमुना प्रश्नसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्नेछ।

योजना र व्यवस्थापनमा अनुगमन, मुल्याङ्कन र अनुसन्धान (Monitoring, Evaluation & Research in Planning & Management)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “योजना र व्यवस्थापनमा अनुगमन, मुल्याङ्कन र अनुसन्धान” M.Ed. चतुर्थ सेमेस्टरको परिमार्जित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।यस पाठ्यपुस्तकबाट यस विषयको सामग्रीको अभावलाई थोरै भए पनि समाधान गर्न सहयोग पुगोस् भन्ने ठानिएको छ।यो पुस्तक एम.एड. तहको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएकाले सो तहका विद्यार्थीलाई सहयोग पुग्ने नै छ, यसका…

परिवर्तनका निम्ति शैक्षिक योजना (Planning Education for Change)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “परिवर्तनका निम्ति शैक्षिक योजना” M.Ed. प्रथम सेमेस्टरको परिमार्जित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।यस पाठ्यपुस्तकबाट यस विषयको सामग्रीको अभावलाई थोरै भए पनि समाधान गर्न सहयोग पुगोस् भन्ने ठानिएको छ।यो पुस्तक एम.एड. तहको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएकाले सो तहका विद्यार्थीलाई सहयोग पुग्ने नै छ, यसका साथै १ बर्षे…