वैचारिक पुस्तक (Thoughts) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np Fri, 04 Apr 2025 08:02:56 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 https://www.bhundipuran.com.np/wp-content/uploads/2025/04/cropped-cropped-bhundipuranlogo-32x32.png वैचारिक पुस्तक (Thoughts) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np 32 32 विद्यार्थी आन्दोलन र राजनीति https://www.bhundipuran.com.np/2025/04/10774/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a5%2580-%25e0%25a4%2586%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%258b%25e0%25a4%25b2%25e0%25a4%25a8-%25e0%25a4%25b0-%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%259c https://www.bhundipuran.com.np/2025/04/10774/#respond Fri, 04 Apr 2025 08:01:34 +0000 http://www.bhundipuran.com.np/?p=10774
  • भुँडीपुराण प्रकाशनको “विद्यार्थी आन्दोलन र राजनीति” नारायण खनालद्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’का शब्दमा, “‘विद्यार्थी आन्दोलन र राजनीति’ पुस्तकले संक्षिप्तरूपमा भए पनि नेपालको भौगोलिक एकीकरणपछि बाँकी रहेको मनोवैज्ञानिक एकीकरणको कार्यभार हाम्रो नेतृत्वमा सञ्चालित महान् जनयुद्ध र हाम्रै पहलकदमी तथा नेतृत्वमा बनेको संविधानले मूलभूतरूपमा पूरा गरेको तथ्य औल्याएको छ, यो महत्त्वपूर्ण पक्ष हो । यो पुस्तकले अघि सारेको अर्को महत्त्वपूर्ण पक्षको रूपमा मैले ‘जलवायु परिवर्तन र समाजवाद’लाई लिएको छु । मरणासन्न पुँजीवादी व्यवस्थाबाट सिर्जित विश्वकै समस्याको रूपमा देखापरिरहेको जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न मानवता, न्याय र समानतामा आधारित समाजवादी विश्व ब्यवस्था आवश्यक छ भन्ने पुस्तकको निष्कर्ष आधारभूत रूपमा सही छ । यो अवधारणालाई अझै विस्तार गर्दै युवा विद्यार्थीमाझ विश्वका तमाम् समस्याको समाधान समाजवादबाट मात्रै सम्भव छ भन्ने तथ्य स्थापित गर्नु आवश्यक छ ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/10774/feed/ 0