कथा (Stories) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np Fri, 11 Apr 2025 11:10:19 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 https://www.bhundipuran.com.np/wp-content/uploads/2025/04/cropped-cropped-bhundipuranlogo-32x32.png कथा (Stories) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np 32 32 उसैले जन्माएको छोरो (लघुकथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11184/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25b8%25e0%25a5%2588%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%259b%25e0%25a5%258b%25e0%25a4%25b0%25e0%25a5%258b-%25e0%25a4%25b2%25e0%25a4%2598%25e0%25a5%2581%25e0%25a4%2595 https://www.bhundipuran.com.np/2025/04/11184/#respond Fri, 11 Apr 2025 11:06:03 +0000 http://www.bhundipuran.com.np/?p=11184
  • भुँडीपुराण प्रकाशनको “उसैले जन्माएको छोरो” सरला शर्माद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
  • पुस्तकबाट साभार, “अन्ततः उसैले छोरो पाइदिई । छोरो नपाउन्जेल उसलाई ‘बाँझी’ भन्थे कन्नापछाडि । हिँड्ने बेलामा ऊ देखिई भने ‘साइत परेन’ भन्थे । यो कुराले उसलाई घोचिरहन्थ्यो । अन्ततः आफ्नो लागि भने पनि, परिवारको खातिर भने पनि अथवा समाजकै लागि नै माने पनि उसले एउटा छोरो पाएरै छाडी ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/11184/feed/ 0
व्यङ्‌ग्यविनोदी कथाहरू (व्यङ्‌ग्य कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11177/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%258b%25e0%25a4%25a6%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2582 https://www.bhundipuran.com.np/2025/04/11177/#respond Fri, 11 Apr 2025 11:01:17 +0000 http://www.bhundipuran.com.np/?p=11177
  • भुँडीपुराण प्रकाशनको “व्यङ्ग्यविनोदी कथाहरू” माणिकरत्न शाक्यद्वारा सम्पादन गरिएको व्यङ्ग्य कथासङ्ग्रह हो ।
  • हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूको सङ्ग्रह हो– व्यङ्ग्यविनो दी कथाहरू । हास्यव्यङ्ग्यकार कृष्णप्रसाद चापागाइँद्वारा लिखित हास्य कथा सङ्ग्रह रसभरी चमचम–२००८ बाट शुरु भएर हास्यव्यङ्ग्यकार गायत्री लम्साल– २०८१ सम्मका हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूलाई मात्र समेटिएको छ ।
]]>
https://www.bhundipuran.com.np/2025/04/11177/feed/ 0
बागबजार बोल्दैन (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11152/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25ac%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a4%25ac%25e0%25a5%258b%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%2588%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597 https://www.bhundipuran.com.np/2025/04/11152/#respond Fri, 11 Apr 2025 10:47:33 +0000 http://www.bhundipuran.com.np/?p=11152
  • भुँडीपुराण प्रकाशनको “बागबजार बोल्दैन” प्रोल्लास सिन्धुलीयद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस पुस्तकमा बीस कथाहरू समावेश छन् ।
]]>
https://www.bhundipuran.com.np/2025/04/11152/feed/ 0
क्षितिजपारि (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11145/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%259c%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25bf-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 https://www.bhundipuran.com.np/2025/04/11145/#respond Fri, 11 Apr 2025 10:42:16 +0000 http://www.bhundipuran.com.np/?p=11145
  • भुँडीपुराण प्रकाशनको “क्षितिजपारि” डा. अमर कार्कीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • तीर्थराज अधिकारीका शब्दमा, “साहित्य सेवाको पवित्र भावनावाट प्रेरित, प्रवासी जीवनको विविध प्रवृत्ति र विचारको प्रविष्टिमा सकभर सन्तुलन कायम गरिएको छ । सीमित क्षेत्रलाई आधार मानेर त्यही भित्रको काल्पनिक यथार्थलाई सम्प्रेषित गर्न सफल हुन्छ सिद्धहस्त कथाकार । यी कथाहरुमा निश्छल भावना, प्रकृति र मानवको अटुट सम्बन्ध दर्शाइएको हुनाले पठनीय छन् ।”
  • भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो।
  • लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय आर्थिक र भौतिक सहयोग विना। कक्षा कोठाका सीमित अंकगणितले मात्र पर्याप्त नहुने ठानी वैविध्यले भरिपूर्ण हिमाल, पहाड, तराईका पीडितका समस्याहरूसँग साक्षातकार गर्ने अवसर बटुल्दै मौका छोपें। तिनै दृश्यात्मक यथार्थतालाई संवादमा निखार दिंदै समस्याका बोकी नसक्नु भारीलाई छनोट गरी औपन्यासिक रूप दिई नेपाली र अंग्रेजीमा अवतरण गराएँ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/11145/feed/ 0
आमा ! जानुहोस् (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11116/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2586%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%2581%25e0%25a4%25b9%25e0%25a5%258b%25e0%25a4%25b8%25e0%25a5%258d-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 https://www.bhundipuran.com.np/2025/04/11116/#respond Fri, 11 Apr 2025 10:26:28 +0000 http://www.bhundipuran.com.np/?p=11116
  • भुँडीपुराण प्रकाशनको “आमा ! जानुहोस्” माया ठकुरीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस पुस्तकमा पन्ध्रवटा कथाहरू सङ्कलित छन् । यिनले नारीमनोविज्ञान र नारीसंवेदनाको सूक्ष्म अध्ययन गर्नुका साथै मानवीय दुष्प्रवृत्तिहरूको कलात्मक उद्घाटनसमेत गरेका छन् ।
  • यी कथाहरूले मानसिक पीडा, चिन्ता र अन्तर्जलनले व्यथित मन एवं त्यसले शरीर र व्यक्तिका बाहिरी क्रियाकलापमा पार्ने प्रभावको मनोसामाजिक विश्लेषण गरेका छन भने नारीअस्मिता र वैयक्तिक स्वतन्त्रताको रक्षाका निम्ति नारीले गर्ने, गर्न सक्ने र गर्नुपर्ने कामका लागि सन्देश पनि दिएका छन् ।
]]>
https://www.bhundipuran.com.np/2025/04/11116/feed/ 0
समयले जन्माएका कथाहरू (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11108/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a4%25af%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2582-%25e0%25a4%2595%25e0%25a4%25a5 https://www.bhundipuran.com.np/2025/04/11108/#respond Fri, 11 Apr 2025 10:22:48 +0000 http://www.bhundipuran.com.np/?p=11108
  • भुँडीपुराण प्रकाशनको “समयले जन्माएका कथाहरू” शुभचन्द्र राईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस कथासङ्ग्रहमा दूरदराजको ग्रामीण परिवेश छ, जुन काल्पनिक नभएर वास्तविक हुन् । तिनै परिवेशमा दुःखका पहाडले थिचिएर बाँचिरहेका पात्रहरूको सुस्केराहरू उरालिएका छन्, यसभित्रका कथाहरूमा ।
  • नेपाली मूलधारको साहित्यले अदेखा गरेका कथावस्तु र पात्रहरू यहाँ पढ्न पाइन्छ । यसैगरी कथाकारको युवावस्था एवं साहित्य साधनाको ऊर्जाशील समय व्यतीत भएको ठाउँ धरान भएकोले, त्यहीको परिवेशमा सिर्जना भएका थुप्रै कथाहरू समावेश छन् ।
  • यस कारण यी कथाहरूले नेपाली कथाजगत्‌मा नयाँ स्वाद र सुवास थपिएको आभाष हुन्छ ।
]]>
https://www.bhundipuran.com.np/2025/04/11108/feed/ 0
प्रवेश निषेध (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11087/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b5%25e0%25a5%2587%25e0%25a4%25b6-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25b7%25e0%25a5%2587%25e0%25a4%25a7-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 https://www.bhundipuran.com.np/2025/04/11087/#respond Fri, 11 Apr 2025 10:11:13 +0000 http://www.bhundipuran.com.np/?p=11087
  • भुँडीपुराण प्रकाशनको “प्रवेश निषेध” प्रकाश थापामगरद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस कथासङ्ग्रहमा १५ ओटा कथा रहेका छन् ।
  • कथासङ्ग्रहमा समावेश सबै कथाहरूले वर्तमान युगको विषयवस्तुलाई समेटेका छन् ।
  • सङ्गत, असङ्गत, विसङ्गतलाई औँल्याएर तिनका विरुद्धको सङ्घर्ष पात्रहरूको जीवनसंस्कार बन्न गएको छ । पात्रहरूले सामाजिक परिवर्तनको चाहना गर्दछन् र त्यसका लागि पक्षविपक्ष भएर समाजलाई गतिशील बनाउँछन् ।
    भयावह समुद्रमा तैरिएको छ नेपाली समाज । यिनै परिवेश र सन्दर्भमा यो कथासङ्ग्रह निर्माण भएको छ ।
]]>
https://www.bhundipuran.com.np/2025/04/11087/feed/ 0
झ्यालबाट विश्व चियाउँदै (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11027/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259d%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%259f-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b5-%25e0%25a4%259a%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%2581%25e0%25a4%25a6%25e0%25a5%2588 https://www.bhundipuran.com.np/2025/04/11027/#respond Fri, 11 Apr 2025 08:37:42 +0000 http://www.bhundipuran.com.np/?p=11027
  • भुँडीपुराण प्रकाशनको “झ्यालबाट विश्व चियाउँदै” विमल भौकाजीद्वारा सम्पादन गरिएको कथासङ्ग्रह हो ।
  • सम्पादकका शब्दमा, “वास्तवमा यो पुस्तकको परिकल्पना आजभन्दा पाँच वर्षअघि नै गरिएको हो, त्यसका लागि त्यतिखेरैदेखि काम पनि मैले शुरू गरेकै हुँ । र, शुरू गर्दा ‘कलेक्शन’ होइन ‘सेलेक्शन’को आधारशीला तयार गर्नु मेरो पहिलो सोच थियो । त्यसअनुसार ४९ जना कथाकारहरूका कथा समाविष्ट यो सङ्ग्रह तयार भएको छ । यहीँनिर, एउटा नभनी नहुने सत्य के हो भने कतिपय कथाकारहरूका कथालाई सम्पादकीय हैसियतले मैले यसमा संलग्न गरेको छुइनँ । व्यक्तिगत रूपले यसमा मेरो कुनै पूर्वाग्रह नरहेको स्पष्ट गर्दछु ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/11027/feed/ 0
रातको प्रधानमन्त्री (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/11020/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25a4%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be https://www.bhundipuran.com.np/2025/04/11020/#respond Fri, 11 Apr 2025 08:34:05 +0000 http://www.bhundipuran.com.np/?p=11020
  • भुँडीपुराण प्रकाशनको “रातको प्रधानमन्त्री” हरिराज भट्टाईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • प्रा. दयाराम श्रेष्ठका शब्दमा, “समग्र कथाहरूले अर्थको तह अभिधात्मक वा प्रतीकात्मक नभएर अन्योक्तिमूलक भएकाले ‘छन्‌’ हुन गएको हो । यसको अर्थ के हो भने कथाकार हरिराज भट्टराईले पाठकवर्गलाई आफ्ना कथाहरुको वास्तविक ‘थिम’ बुझ्न दुई तहको जालो बुनेका छन् ।
    यस सङ्ग्रहमा प्रेम–प्रणय, सामाजिक विकृति र विसङ्गति, यौन मनोविज्ञान, नारीवाद, जीवनको चित्रण रीति वा आदर्श चेतना जस्ता विषयवस्तुहरु खोजे सायदै पाइन्छन् । पाइन्छन् भने यीभन्दा नितान्त फरक अमूर्त विषयवस्तुहरु ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/11020/feed/ 0
समयका डोबहरू (कथासङ्ग्रह) https://www.bhundipuran.com.np/2025/04/10760/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a4%25af%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25a1%25e0%25a5%258b%25e0%25a4%25ac%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2582-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 https://www.bhundipuran.com.np/2025/04/10760/#respond Fri, 04 Apr 2025 07:50:19 +0000 http://www.bhundipuran.com.np/?p=10760
  • भुँडीपुराण प्रकाशनको “समयका डोबहरू” यदुनाथ भट्टराईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • डा. धनप्रसाद सुवेदीका शब्दमा, “यस सङ्ग्रहमा समेटिएका कथाहरू विशेषतः बालक, महिला र गरिबहरूसँग सम्बन्धित छन् । महामारी तथा प्राकृतिक विपत्ति, सामाजिक विसङ्गति आदिका कारण असमयमै बाबुआमा गुमाउन बाध्य भएका बालबालिकाले भोग्नु परेका समस्याको चित्रणमा कथाकारको विशेष रुचि देखिन्छ । असहाय बालबालिकाले भोग्नु परेका शारीरिक तथा मानसिक उत्पीडनको चित्रण गर्दै त्यस्ता उत्पीडिनको अन्त्य हुनुपर्छ भन्ने लेखकीय चाहना यी कथाहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ । कोरोना महामारीको अवस्थामा आम मानिस र त्यसमा पनि विशेष गरेर गरिबहरूले भोग्नुपरेका पीडा, विसङ्गति र त्रासदीपूर्ण अवस्था, बाढी पहिरो जस्ता प्रकोपबाट सिर्जित समस्या, सशस्त्र जनयुद्धका समयमा राज्य पक्षबाट भएका दमन, हत्या र बेपत्ताका घटनाबाट परेको असर, भारतमा रहेका नेपालीहरूमाथि हुने दमन, हत्या, आदि विषयवस्तुमा आधारित कथाहरू यसमा सङ्गृहीत छन् ।”
]]>
https://www.bhundipuran.com.np/2025/04/10760/feed/ 0