कृषि पुस्तक (Agriculture Books) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np Wed, 11 Oct 2023 09:19:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 https://www.bhundipuran.com.np/wp-content/uploads/2025/04/cropped-cropped-bhundipuranlogo-32x32.png कृषि पुस्तक (Agriculture Books) – BHUNDIPURAN PRAKASHAN https://www.bhundipuran.com.np 32 32 व्यावसायिक बाख्रापालन https://www.bhundipuran.com.np/2023/05/9437/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%2596%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25a8 https://www.bhundipuran.com.np/2023/05/9437/#respond Wed, 03 May 2023 09:19:36 +0000 http://www.bhundipuran.com.np/?p=9437
  • भुँडीपुराण प्रकाशनको “व्यावसायिक बाख्रापालन” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषिसम्बन्धी पुस्तक हो ।
  • यस पुस्तकले कृषकलाई बाख्रापालन गर्दा के के कुरामा ध्यान दिने, बाख्राको वंश, प्रजनन, बाख्रापालनको आवश्यकता, रोग र औषधी उपचार, बाख्राको जातीय विशेषता, जीविकोपार्जन र खाद्य सुरक्षामा बाख्रापालनले पुर्याउने सहयोग, बाख्राको खोर निर्माणका तरिका, त्यसका अलावा बाख्रापालनमा संलग्न कृषक तथा व्यवसायीहरूसमेत लाभान्वित हुन सक्नेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।
]]>
https://www.bhundipuran.com.np/2023/05/9437/feed/ 0
बिरुवा उत्पादन प्रविधि https://www.bhundipuran.com.np/2022/08/8577/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a5%2581%25e0%25a4%25b5%25e0%25a4%25be-%25e0%25a4%2589%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a6%25e0%25a4%25a8-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a7%25e0%25a4%25bf https://www.bhundipuran.com.np/2022/08/8577/#respond Fri, 19 Aug 2022 12:34:38 +0000 http://www.bhundipuran.com.np/?p=8577
  • भुँडीपुराण प्रकाशनको “बिरुवा उत्पादन प्रविधि” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।
  • यो बिरुवा उत्पादन सहयोगी पुस्तिका प्रकाशित भएपछि यसले विशेष गरेर बीउबिरुवा व्यावसायीहरूलाई ठूलो टेवा दिने छ ।
  • त्यसैगरी नर्सरीमा संलग्न कृषक तथा व्यवसायीहरूसमेत लाभान्वित हुन सक्नेछन् ।
]]>
https://www.bhundipuran.com.np/2022/08/8577/feed/ 0
घाँसखेती https://www.bhundipuran.com.np/2022/03/7915/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2598%25e0%25a4%25be%25e0%25a4%2581%25e0%25a4%25b8%25e0%25a4%2596%25e0%25a5%2587%25e0%25a4%25a4%25e0%25a5%2580 https://www.bhundipuran.com.np/2022/03/7915/#respond Tue, 29 Mar 2022 08:28:26 +0000 http://www.bhundipuran.com.np/?p=7915
  • भुँडीपुराण प्रकाशनको “घाँसखेती” राम प्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।
  • नेपाल एक कृषिप्रधान देश हो । हरियो वन नेपालको धन भनाई सबै नेपालीको हो । यहाँ जल, वनजंगल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ ।
  • नेपालको हिमाल, पहाड तराईमा फरक फरक हावापानीले भरिपूर्ण रहेको देश नेपालमा अधिकांश समुदाय कृषि पेसामा आधारित छ । हामी सबै कृषकका छोराछोरी हौँ । यस्तो अवस्थामा कृषि क्षेत्रलाई एउटा आधुनिक दिशातर्फ लैजानु जरुरी रहेको देखिन्छ, साथमा कृषकहरूलाई पनि नयाँ नयाँ किसिमका खेती प्रविधि तथा उत्कृष्ट किसिमको बालीनालीका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ । अर्कोतर्फ घाँसखेतीमा आधारित दुग्ध व्यवसाय र मासुमा फइदा लिनुका अलाबा घाँसखेती गर्दा वातावरण संरक्षणमा पनि सघाउ पुग्न जान्छ ।
  • उन्नत जातका दूधालु गाईभैँसीहरूलाई दैनिक कम्तिमा १०-५० किलो हरियो घाँसको आवश्यकता पर्छ अर्थात् सुक्खा पदार्थ बाहेक भने बाख्राका लागि ५-१५ केजी दैनिक सुक्खा पदार्थ बाहेक आवश्यकता पर्दछ ।
  • यसका आधारमा कृषकले हरियो घाँस उत्पादन गर्नुपर्दछ ।
]]>
https://www.bhundipuran.com.np/2022/03/7915/feed/ 0
कृषिवन हातेपुस्तक https://www.bhundipuran.com.np/2021/11/7082/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%25b5%25e0%25a4%25a8-%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25a4%25e0%25a5%2587%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%2595 https://www.bhundipuran.com.np/2021/11/7082/#respond Wed, 03 Nov 2021 09:11:32 +0000 https://www.bhundipuran.com.np/?p=7082
  • भुँडीपुराण प्रकाशनको “कृषिवन हातेपुस्तक” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
  • नेपाल एक कृषि प्रधान देश हो। हरियो वन नेपालको धन भनाइ सबै नेपालीको हो। यहाँ जल, वनजङ्गल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ। यति मात्र नभई नेपालको हिमाल, पहाड तराईमा फरक-फरक हावापानीले भरिपूर्ण रहेको देश नेपालमा अधिकांश समुदाय कृषि पेसामा आधारित छ। हामी सबै कृषकका छोराछोरी हौँ। यस अर्थमा पनि हामी कृषि कर्म गर्न तयार हुँदैनौं, तर नेपालमा कृषि पेसाका लागि न त सम्मानजनक अवस्था छ न त उत्कृष्ट वातावरण नै। यस्तो अवस्थामा कृषि क्षेत्रलाई एउटा आधुनिक दिशातर्फ लैजानु जरुरी रहेको देखिन्छ, साथमा कृषकलाई पनि नयाँ-नयाँ किसिमका खेती प्रविधि तथा उत्कृष्ट किसिमको बालीनालीका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ।
  • यसैका निम्ति यस पुस्तकले सघाउने आशा हामीले राखेका छौं।
]]>
https://www.bhundipuran.com.np/2021/11/7082/feed/ 0
कृषिवन https://www.bhundipuran.com.np/2021/01/2445/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%25b5%25e0%25a4%25a8 https://www.bhundipuran.com.np/2021/01/2445/#respond Tue, 19 Jan 2021 07:55:04 +0000 http://www.bhundipuran.com.np/?p=2445
  • भुँडीपुराण प्रकाशनको “कृषिवन” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
  • यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।
  • यो पुस्तक एग्रो फरेस्ट्रीका विद्यार्थीका लागी अतिउपयुक्त छ।
  • यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।
]]>
https://www.bhundipuran.com.np/2021/01/2445/feed/ 0
कृषि सामान्य ज्ञान https://www.bhundipuran.com.np/2021/01/2439/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%259c%25e0%25a5%258d%25e0%25a4%259e%25e0%25a4%25be%25e0%25a4%25a8 https://www.bhundipuran.com.np/2021/01/2439/#respond Tue, 19 Jan 2021 07:50:35 +0000 http://www.bhundipuran.com.np/?p=2439
  • भुँडीपुराण प्रकाशनको “कृषि सामान्य ज्ञान” खेमराज पाठकद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।
  • यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।
  • यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।
]]>
https://www.bhundipuran.com.np/2021/01/2439/feed/ 0