Menu Close

Fundamentals of COMPUTER AND INFORMATION TECHNOLOGY (for Bachelor’s Level)

Price: Rs. 350/- Bhundipuran Publication’s “Fundamentals of COMPUTER AND INFORMATION TECHNOLOGY” has been designed for students studying BBA, Bsc.CSIT, BE, BIM, CA foundation, BCA, BIT and other Bachelor’s level courses.Nowadays computer and IT related courses are taught as a compulsory subject in different Bachelor’s level. This book aims to present…

प्लम्बिङ्ग – हस्तपुस्तिका (Plumbing Handbook)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “प्लम्बिङ्ग – हस्तपुस्तिका” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको एक जीवनोपयोगी पुस्तक तथा पाठ्यपुस्तक हो।यस पुस्तकमा प्लम्बिङ्ग सम्बन्धी सामाग्रीहरु राखिएका छन्।यो पुस्तक सी.टि.इ.भी.टि. का विद्यार्थीहरुका लागी पनि अतिउपयुक्त छ।

काठ तथा काष्ठ प्रविधि (Wood & Woodwork Technology)

मूल्य रु.४००/- भुँडीपुराण प्रकाशनको “काठ तथा काष्ठ प्रविधि” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यस पुस्तकमा काठ तथा काष्ठ प्रविधिको पुर्ण रुपमा व्याख्या गरिएको छ।यो पुस्तक सिटिइभिटी तथा इञ्जिनियरिङ्गका विद्यार्थीहरुलाई एकदमै उपयोगी छ।यो पुस्तक आम पाठकले पनि सजिलै बुझ्न सक्ने गरी तयार गरिएको छ, त्यसैले जो कोहिले यो पुस्तकबाट लाभ उठाउन…