मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “व्यङ्ग्यविनोदी कथाहरू” माणिकरत्न शाक्यद्वारा सम्पादन गरिएको व्यङ्ग्य कथासङ्ग्रह हो । हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूको सङ्ग्रह हो– व्यङ्ग्यविनो दी कथाहरू ।…
मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “श्रीमान्जी भन्नुहुन्छ” रमेश विकलका रचनाहरूको सँगालो हो । विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका सृजनाहरू यहाँ समावेश गरिएका छन् । यहाँ २९…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “भुसुक्कै” मुन पौडेलद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । नेपाली हास्यव्यङ्ग्य साहित्यमा लामो समयदेखि साधनारत व्यक्तित्व हुनुहुन्छ हास्यव्यङ्ग्यकार मुन पौडेल…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “कुरैकुराको खेती” शिव सस्मितद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । शिव सस्मितको कुरैकुराको खेती कृतिले पश्चिमका ह्युमर र सटायरसित जोड्दछ…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “व्यङ्ग्य कन्तुर” वसन्त अनुभवद्वारा सम्पादित एक व्यङ्ग्यात्मक संयुक्त टुक्का कवितासङ्ग्रह हो । यस पुस्तकभित्र नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर…
मूल्य रु. १९०/- भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो। रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो। नरनाथ लुइंटेलका शब्दमा:“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो। प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य: – हास्यव्याँग्यद्वारा मनोरंजन दिनु।…
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो। प्रस्तुत कविता-संग्रहमा २०४५ सालदेखि २०७५ साल, जेठ ३० गतेसम्म सिर्जना…
मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो। पाठकले छोटो समयमा…