Menu Close

गीता महिमा (गान्धी गीता): महात्मा गान्धी

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “गीता महिमा” महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो।पाण्डेयकै शब्दमा: “निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ। उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र…

सिर्जना र साधनाको सौगात

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “सिर्जना र साधनाको सौगात” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समाल्चोहना पुस्तक हो।यस कृतिमा लेखकले दुई किसिमका कृतित्वमाथि व्याख्या र विश्लेषण गर्नु भएको छ। पहिलो क्षेत्रमा लेखकले १७ वटा शिर्षकमा प्रसिद्ध सिर्जनामाथि विवेचना प्रस्तुत गर्नुभएको छ। ससर्ती दृष्टिगत गर्दा यी शिर्षकमा लेखकले नेपाली साहित्यमा चर्चित विभिन्न…

टिप्पन समालोचना

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “टिप्पन समालोचना” खेम थपलियाद्वारा तयार पारिएको समालोचना हो।नेपाली साहित्यमा उर्जाशील रुपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई यो पुस्तकले पक्रेको छ।यो पुस्तकको केन्द्रमा मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ।यहाँ यही विश्वदृष्टिकोणअनुसार कला-साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ।कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो…

आस्थापुञ्ज

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “आस्थापुञ्ज” अग्निशिखाद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय मामिला विश्लेषण हो।पुस्तकबाट साभार:“आस्थाको यात्रामा धेरै साथी मिसिए, हराए। कसैले मिठो सम्झना दिए, कोही धुमिल भए। कसैले आस्थाको पछ्यौरीलाई आन्दोलनको झण्डा बनाए, कसैले लगौंटी लगाए। तर पनि आस्थाको यात्रामा लस्कर लम्बिरह्यो। मुक्तिकामी नायक-नायिकाको जीवनगाथामा मन रमाउन थाल्यो। तिनका शब्द-शब्द आन्दोलनका…

सान्दर्भिक समालोचना

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सान्दर्भिक समालोचना” डा. लक्ष्मणप्रसाद गौतमद्वारा तयार पारिएको समालोचना संग्रह हो।डा. गौतमका केही समीक्षात्मक लेखहरु बटुलेर यो ‘सान्धर्भिक समालोचना’ तयार पारिएको छ।यस संग्रहमा विभिन्न विषयका सत्रवटा लेखहरू सनगालिएका छन् र नाटकबाहेक काव्य/कविता, कथा-उपन्यास र निबन्धका बिषयमा गरिएका केही गम्भीर र केही सामान्य अध्ययनहरू यहाँ प्रस्तुत गरिएका…

नेपाली नाटकको रूपरेखा

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो।नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस कृतिमा शोधार्थी वैद्यको सोध चेतना स्पष्ट देखिन्छ।नाटकका सैद्धान्तिक सन्दर्भ र नेपाली नाटकको इतिहासको प्रस्तुतिमा विभिन्न आधिकारिक ग्रन्थहरूको पादटिप्पणी दिइ कृतिलाई शोधमूलक तुल्याइएको छ।यसैगरी यस कृतिलाई नाटकबारे…

माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा

मूल्य रु. १०००/- भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो।लेखकले विद्यावारिधिको उपाधी प्राप्त गर्ने प्रयोजनमा संकलन र अध्ययन गरेका केही सामग्रीलाई प्रसोधन गरी यो पुस्तक एक सन्दर्भ पुस्तकको रुपमा ल्याइएको छ।माध्यमिक कालमा केन्द्रित भएर वीरसिक्का देखी शर्मिष्ठा सम्मका सात वटा उपन्यास कृतिको…

व्यवहारिक समालोचना संग्रह

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “व्यवहारिक समालोचना संग्रह” निमग्ना घिमिरेद्वारा तयार पारिएको समालोचना संग्रह हो।डा. नेत्र एटमका शब्दमा “मिनारको सर्वोच्च टाकुरामा पुग्न त्यसका हरेक सीढीहरुबाट गम्भीर पाइला अघि बढाउनु आवश्यक छ। निमग्ना यस बाटोमा सुन्दर ढंगले अध्ययन, मनन र मूल्यांकनका निम्ति प्रयास गरिरहेकी छन्। समालोचनाको गहन यात्राका निम्ति समालोचक घिमिरेलाई…

आख्यान परम्परा

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “आख्यान परम्परा” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना हो।यस पुस्तकमा अध्ययन, खोज, अनुसन्धानका क्रममा बजारमा भेटिएका सामग्रीहरूलाई कहीँ हुबहु र कहीँ परिष्कृत रूपमा प्रस्तुत गरिएको छ।प्रस्तुत विवेच्य समालोचनात्मक ग्रन्थको अध्याय एकमा आख्यानको परिचय प्रस्तुत गरिएको छ। त्यसै गरी अध्याय दुईमा पूर्वीय आख्यानको परिचय प्रस्तुत गरिएको…