Menu Close

कृषिवन हातेपुस्तक

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “कृषिवन हातेपुस्तक” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।नेपाल एक कृषि प्रधान देश हो। हरियो वन नेपालको धन भनाइ सबै नेपालीको हो। यहाँ जल, वनजङ्गल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ। यति मात्र नभई नेपालको हिमाल, पहाड तराईमा फरक-फरक हावापानीले भरिपूर्ण रहेको देश…

कृषिवन

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “कृषिवन” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।यो पुस्तक एग्रो फरेस्ट्रीका विद्यार्थीका लागी अतिउपयुक्त छ।यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।

कृषि सामान्य ज्ञान

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “कृषि सामान्य ज्ञान” खेमराज पाठकद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।