Menu Close

यात्राको धुन (नियात्रा)

  • भुँडीपुराण प्रकाशनको “यात्राको धुन” गोपीन्द्र पौडेलद्वारा तयार पारिएको नियात्रा हो ।
  • नेपालमा रहेर गन्तव्य देशको भ्रमण गर्न चाहनेहरू र तत्‌तत् देशमा रहेर सेवा गरिरहेका पाठकका लागि उपयोगी त हुन्छ नै नियात्रा विधालाई अझै आम पाठकको रुचिको विधा बनाउने मार्गमा महत्त्वपूर्ण योगदान हुने आशाका साथ हामीले यो पुस्तक प्रकाशनमा ल्याएका छौँ ।