Menu Close

मामुली मान्छे (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो।
  • चैतन्यका शब्दमा, “यस कृतिमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने अर्कोतिर त्यसका विरुद्ध सशक्त रूपले प्रस्तुत हुँदै क्रान्तिको दिशामा अगाडि बढ्न आवश्यक निर्देशन समेत दिइएको छ ।”