Menu Close

थुनिएको जिन्दगी (कविता सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यस पुस्तकका रचनाकार अधिकारी शिक्षक/प्रधानाध्यापकका रुपमा लामो समयसम्म निरन्तर कार्यस्थलमा व्यस्त रहनुपर्यो ।
  • जब सेवाबाट निवृत्त हुनुभयो, तबदेखि समय कटाउने बसिवियाँलोको सजिलो उपाय बन्यो, लेखन कार्य ।
  • लकडाउनको अवधिमा घरभित्र साँगुरिएर बस्नु परेको बाध्यात्मक समयमा दिनहुँ जस्तै रचनाहरू लेख्दै सामाजिक सञ्जालमा पोष्ट गर्न थाल्नुभयो । यसरी लेख्ने बानी बस्यो, त्यसैको परिणाम हो, यो कविता सङ्ग्रह ।