Menu Close

जनसंख्या अध्ययन (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन (कक्षा १२)” डा. महेन्द्रराज जोशीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यो पुस्तक नेपाल सरकार शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-१२ को जनसंख्या अध्ययन विषयको पाठ्यक्रमको आधारमा तयार पारिएको छ।
  • विद्यार्थीहरूलाई विषयवस्तुसँग सम्बन्धित बढीभन्दा बढी जानकारी सुलभ र सरल ढंगले उपलब्ध गराउने उद्देश्यअनुरूप प्रस्तुत पुस्तकमा विषयवस्तुलाई विस्तृत रूपमा चर्चा गर्नुका साथै आवश्यकताअनुसार व्यावहारिक उदाहरणसमेत समावेश गरेर विषयवस्तुको प्रस्तुतिको प्रयास गरिएको छ।