Menu Close

व्यावसायिक अध्ययन (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “व्यावसायिक अध्ययन (कक्षा १२)” डा. उदयराज रेग्मी र द्वैपायन रेग्मीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यो पुस्तक कक्षा १२ को नयाँ पाठ्यक्रम अनुरूप तयार पारिएको हुनाले उक्त पाठ्यक्रमले निर्धारण गरेका सम्पूर्ण पाठ्यसामग्रीहरू समावेश गरिएको छ।
  • पाठ्यक्रमले निर्धारण गरे अनुरूपका प्रश्नपत्रहरू र स्थलगत तथा परियोजना कार्यका लागि मार्गदर्शन समेत समावेश गरिएको हुनाले विद्यार्थीहरूका लागि उपयोगी हुनेछ भन्ने कुरामा विश्वास लिएका छौँ।
  • सरल भाषामा विद्यार्थीहरूले स्पष्ट रूपले बुझ्न सक्ने गरी लेखिएको छ।
  • प्राविधिक शब्दहरूको अङ्ग्रेजीमा समेत रूपान्तरण गरिएको हुनाले विद्यार्थीहरूलाई बुझ्न सरल हुने कुरामा हामी विश्वस्त छौँ।