Menu Close

खानेकला (अनुसन्धानमूलक पुस्तक)

  • भुँडीपुराण प्रकाशनको “खानेकला” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको अनुसन्धानमूलक पुस्तक हो।
  • प्रस्तुत कृतिमा लेखकले केही अनुसन्धान, केही सिक्ने सिकाउने जमर्को गरेका छन्।
  • यो कृति हरेक व्यक्तिका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौँ।
  • यस कृतिभित्र खानेकलाको परिचय, अन्नको महत्त्व, प्रत्येक दिन के खाएर सुरु गर्ने, बच्चालाई के र कसरी खुवाउने, हाम्रा प्राचीन ग्रन्थहरूमा खानपिनबारे के बताइएको छ? जस्ता विषयहरूमा प्रकाश पारिएको छ। साथमा हाम्रा रमाइला चाडपर्वहरूमा हामी संयमित भएर खानुपर्ने कुरामा विशेष अनुरोध रहेको छ।