Menu Close

शैक्षिक व्यवस्थापन र नेतृत्वका सिद्धान्तहरू (Theories of Educational Management and Leadership)

  • भुँडीपुराण प्रकाशनको “शैक्षिक व्यवस्थापन र नेतृत्वका सिद्धान्तहरू” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र सङ्कायको एम.एड. प्रथम सेमेस्टर (Ed PM 516)को पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यसामग्री हो।
  • नमुना प्रश्नसमेत समावेश गरिएकाले प्रस्तुत पुस्तकबाट विद्यार्थी तथा शिक्षकलाई सहयोग पुग्नेछ।