Menu Close

योजना र व्यवस्थापनमा अनुगमन, मुल्याङ्कन र अनुसन्धान (Monitoring, Evaluation & Research in Planning & Management)

  • भुँडीपुराण प्रकाशनको “योजना र व्यवस्थापनमा अनुगमन, मुल्याङ्कन र अनुसन्धान” M.Ed. चतुर्थ सेमेस्टरको परिमार्जित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।
    यस पाठ्यपुस्तकबाट यस विषयको सामग्रीको अभावलाई थोरै भए पनि समाधान गर्न सहयोग पुगोस् भन्ने ठानिएको छ।
  • यो पुस्तक एम.एड. तहको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएकाले सो तहका विद्यार्थीलाई सहयोग पुग्ने नै छ, यसका साथै १ बर्षे र ४ बर्षे बि.एड. को शिक्षिक योजना तथा व्यवस्थापन मूल विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई समेत उपयोगी हुने छ।
  • यस क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा आयोगमा सम्मिलित हुने व्यक्ति तथा संस्थाका लागि समेत यो पुस्तक उपयोगी हुने हामीले ठानेका छौँ।