भुँडीपुराण प्रकाशनको “परिवर्तनका निम्ति शैक्षिक योजना” M.Ed. प्रथम सेमेस्टरको परिमार्जित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो।
यस पाठ्यपुस्तकबाट यस विषयको सामग्रीको अभावलाई थोरै भए पनि समाधान गर्न सहयोग पुगोस् भन्ने ठानिएको छ।
यो पुस्तक एम.एड. तहको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएकाले सो तहका विद्यार्थीलाई सहयोग पुग्ने नै छ, यसका साथै १ बर्षे र ४ बर्षे बि.एड. को शिक्षिक योजना तथा व्यवस्थापन मूल विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई समेत उपयोगी हुने छ।
यस क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा आयोगमा सम्मिलित हुने व्यक्ति तथा संस्थाका लागि समेत यो पुस्तक उपयोगी हुने हामीले ठानेका छौँ।