Menu Close

नीलो फूल (कथासंग्रह)

  • भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो।
  • यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन्।
  • यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ।
  • यी कथाहरूले भूमिका आफै निर्माण गरिदिएका छन्।
  • कथाहरू पढ्दा मानविय संवेदना रसाएर आउँछ।