Menu Close

जून चुहेको रात (गजलसंग्रह)

  • भुँडीपुराण प्रकाशनको “जून चुहेको रात” डा. घनश्याम न्यौपाने “परिश्रमी”द्वारा तयार पारिएको गजलसंग्रह हो।
  • उपप्रा. रामप्रसाद ज्ञवालीका शब्दमा “घनश्याम न्यौपानेका गजलहरू अनुभूति, कल्पना र वैचारिकताका त्रिवेणी हुन्। उनका गजलहरू पढ्दा पाठकले भुक्तभोगी र यथार्थबोधी अनुभूतिको अभिव्यक्तिका रुपमा तिनलाई पाउँछ। अनुभूतिमा नाभिजिकाना कोरा कल्पना र रूढ शास्त्रज्ञानले मात्र लेखिएका रचनाले पाठकको मन छुन सक्तैनन्। घनश्याम न्यौपानेका गजलले शास्त्रलाई पनि पचाएका छन् र जिन्दगीलाई पनि आत्मसात् गरेका छन्। त्यसैले पाठकको मन छुन सक्छन्।”