Menu Close

ऐंजेरुको छेस्को

  • भुँडीपुराण प्रकाशनको “ऐंजेरुको छेस्को” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजलसंग्रह हो।
  • यस गजलसंग्रहमा जगन्नाथ दाहालले अधिकांश गजलमा शास्त्रीय छन्द तथा बहरको प्रयोग गर्नुभएको छ भने केही गजलमा झ्याउरे र सवाइ छन्दको पनि प्रयोग गर्नुभएको छ।
  • यस पुस्तकमा लेखकले वहुविषयको प्रयोग गर्नुभएको छ।
  • मायाप्रीतिका साथै समसामयिक राजनीति, समाज, संस्कृति आदिसित सम्बन्धित विषयले गजलको रुप पाएका छन्। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको तीतो यथार्थ निम्नलिखित शेरले बोलेको छ।
    गरीब हाँस्यो र कहाँ समाजमा?
    छ पीडितै त्यो धनको अभावमा