Menu Close

SMART GK: सजिलो सामान्यज्ञान डायरी

  • भुँडीपुराण प्रकाशनको “SMART GK: सजिलो सामान्यज्ञान डायरी” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।
  • यस पुस्तकमा विभिन्न टिप्स, फर्मुला तथा ट्रिक्सहरुका साथसाथै नविनतम समसामयिक जानकारीहरु समेटिएको छ।
  • यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ।