Menu Close

रामायण

  • भुँडीपुराण प्रकाशनको “रामायण” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।
  • यस पुस्तकमा भगवान श्रीरामको जीवनकाल लाई सरल ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तकको मद्दतले धर्तीमा मनुष्य भएर जन्मिसकेपछी के-कस्ता कार्य गर्नुपर्छ भनेर पाठ सिकाइएको छ।
  • यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।