आमाको मन (सचित्र बालकथा) मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “आमाको मन (Mother’s Psyche)” शान्ता गौतमद्वारा रचिएको बालकथा हो।एक आमाको मनले आफ्नो बालबालिकाका लागी के के गर्न सक्छ भनेर यस पुस्तकले सरल ढंगले प्रस्तुत गरेको छ।स-साना बालबालिकाका लागी निकै उपयोगी पुस्तक। Post navigation Previous Previous post: शिक्षा र विकास (कक्षा ११)Next Next post: जनसंख्या अध्ययन (कक्षा ११)