मूल्य रु. ३३०/- भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ।उपन्यासमा पात्र-पात्राहरूको मन र वृत्तिहरूको अध्ययन, मनोविश्लेषण र आन्तरिक जीवनको खोज मात्र होइन…
मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो।यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया प्रेम गर्नेले भोगेका भोगाइलाई चित्रण गर्न खोजेको छ।परिवेशका प्रसङ्ग गाउँमा हुने चौतारा, खोला र उकालोओरालो…