Menu Close

Tag: population

जनसंख्या अध्ययन (कक्षा १२)

मूल्य रु. ३०५/- भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन (कक्षा १२)” डा. महेन्द्रराज जोशीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक नेपाल सरकार शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-१२ को जनसंख्या अध्ययन विषयको पाठ्यक्रमको आधारमा तयार पारिएको छ।विद्यार्थीहरूलाई विषयवस्तुसँग सम्बन्धित बढीभन्दा बढी जानकारी सुलभ र सरल ढंगले उपलब्ध गराउने उद्देश्यअनुरूप प्रस्तुत पुस्तकमा विषयवस्तुलाई विस्तृत…

नेपालको जनसङ्ख्या (Population of Nepal) (B.Ed. 2nd Year)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “नेपालको जनसङ्ख्या” त्रिभुवन विश्वविद्यालयअन्तर्गत चारबर्षे बी.एड. कार्यक्रमअन्तर्गत बी.एड. दोस्रो बर्षको जनसङ्ख्या शिक्षा विषयको मेजर पाठ्यांश (पप. एड. ४२८) का लागि र सु.प.वि. शिक्षाशास्त्र सङ्‌कायअन्तर्गत बी.एड्. सातौँ सेमेष्टर मेजर (पप.एड्. ३७१) र सातौँ सेमेष्टर माइनर (पप.एड्. एमसी. ४७४)को पाठ्यक्रमको आधारमा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका…

जनसंख्या शिक्षामा परियोजना कार्य र संगोष्ठी (Project Work and Seminar in Population Education) (बि.एड. चौथो वर्ष)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जनसंख्या शिक्षामा परियोजना कार्य र संगोष्ठी” बि.एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।

जनसंख्या शिक्षा शिक्षण विधि (Methods of Teaching Population Education) (बि.एड. तेस्रो वर्ष)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “जनसङ्ख्या शिक्षा शिक्षण विधि” त्रि.वि.वि. शिक्षाशास्त्र सङ्काय चारवर्षे बी.एड्. कार्यक्रमअन्तर्गत बी.एड्. तेस्रो वर्षको जनसङ्‌ख्या शिक्षा विषयअन्तर्गत जनसङ्‌ख्या शिक्षा शिक्षण विधिको मेजर र माइनर पाठ्यांश (पप.एड्. ४३२ र ४३९)का लागि र सु.प.वि. शिक्षाशास्त्र सङ्‌कायअन्तर्गत बी.एड्. सातौँ सेमेस्टर मेजर (पप.एड्. ४७३)को नयाँ पाठ्यक्रमका आधारमा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय…

जनसंख्या अर्थशास्त्र (Population Economics) (बि.एड. चौथो वर्ष)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जनसंख्या अर्थशास्त्र” बि.एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।

जनसंख्या अध्ययन (कक्षा ११)

मूल्य रु. ३०५/- भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन” पुस्तक कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।