साहित्यिक – BHUNDIPURAN PRAKASHAN http://www.bhundipuran.com.np Fri, 11 Apr 2025 11:15:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 http://www.bhundipuran.com.np/wp-content/uploads/2025/04/cropped-cropped-bhundipuranlogo-32x32.png साहित्यिक – BHUNDIPURAN PRAKASHAN http://www.bhundipuran.com.np 32 32 अनुभूतिका आयाम (संस्मरण) http://www.bhundipuran.com.np/2025/04/11192/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2585%25e0%25a4%25a8%25e0%25a5%2581%25e0%25a4%25ad%25e0%25a5%2582%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%2586%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25ae-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a4%25b0%25e0%25a4%25a3 http://www.bhundipuran.com.np/2025/04/11192/#respond Fri, 11 Apr 2025 11:14:33 +0000 http://www.bhundipuran.com.np/?p=11192
  • भुँडीपुराण प्रकाशनको “अनुभूतिका आयाम” किरण पन्थी (पाण्डेय)द्वारा तयार पारिएको संस्मरण हो ।
  • पुस्तकबाट साभार, “म हुर्कंदाको वातावरण राजनीतिको गाढा रङमा रङ्गिएको थियो । बुवाको प्रवासपछि नै जब हामी सङ्कटको भुमरीमा हेलियौँ, त्यतिबेलादेखि नै मेरो मनमा ज्यादै सरल प्रश्नहरू उठेका थिए– किन हाम्रो बुवा नेपालमा बस्न पाउनु हुन्न ? आफ्नै देशमा पनि किन लुकेर हिँड्नुपर्छ ? सरकारले नरुचाउने के काम गर्नुहुन्छ ? यस्ता प्रश्नका उत्तर पाउन थालिसकेकी थिएँ ।”
]]>
http://www.bhundipuran.com.np/2025/04/11192/feed/ 0
उसैले जन्माएको छोरो (लघुकथासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11184/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25b8%25e0%25a5%2588%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%259b%25e0%25a5%258b%25e0%25a4%25b0%25e0%25a5%258b-%25e0%25a4%25b2%25e0%25a4%2598%25e0%25a5%2581%25e0%25a4%2595 http://www.bhundipuran.com.np/2025/04/11184/#respond Fri, 11 Apr 2025 11:06:03 +0000 http://www.bhundipuran.com.np/?p=11184
  • भुँडीपुराण प्रकाशनको “उसैले जन्माएको छोरो” सरला शर्माद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
  • पुस्तकबाट साभार, “अन्ततः उसैले छोरो पाइदिई । छोरो नपाउन्जेल उसलाई ‘बाँझी’ भन्थे कन्नापछाडि । हिँड्ने बेलामा ऊ देखिई भने ‘साइत परेन’ भन्थे । यो कुराले उसलाई घोचिरहन्थ्यो । अन्ततः आफ्नो लागि भने पनि, परिवारको खातिर भने पनि अथवा समाजकै लागि नै माने पनि उसले एउटा छोरो पाएरै छाडी ।”
]]>
http://www.bhundipuran.com.np/2025/04/11184/feed/ 0
व्यङ्‌ग्यविनोदी कथाहरू (व्यङ्‌ग्य कथासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11177/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%258b%25e0%25a4%25a6%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2582 http://www.bhundipuran.com.np/2025/04/11177/#respond Fri, 11 Apr 2025 11:01:17 +0000 http://www.bhundipuran.com.np/?p=11177
  • भुँडीपुराण प्रकाशनको “व्यङ्ग्यविनोदी कथाहरू” माणिकरत्न शाक्यद्वारा सम्पादन गरिएको व्यङ्ग्य कथासङ्ग्रह हो ।
  • हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूको सङ्ग्रह हो– व्यङ्ग्यविनो दी कथाहरू । हास्यव्यङ्ग्यकार कृष्णप्रसाद चापागाइँद्वारा लिखित हास्य कथा सङ्ग्रह रसभरी चमचम–२००८ बाट शुरु भएर हास्यव्यङ्ग्यकार गायत्री लम्साल– २०८१ सम्मका हास्यव्यङ्ग्यकारद्वारा लिखित हास्य कथाहरूलाई मात्र समेटिएको छ ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11177/feed/ 0
स्वर्णिम सपना (कवितासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11169/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a3%25e0%25a4%25bf%25e0%25a4%25ae-%25e0%25a4%25b8%25e0%25a4%25aa%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597 http://www.bhundipuran.com.np/2025/04/11169/#respond Fri, 11 Apr 2025 10:56:16 +0000 http://www.bhundipuran.com.np/?p=11169
  • भुँडीपुराण प्रकाशनको “स्वर्णिम सपना” काशीनाथ मिश्रितद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यहाँको ‘स्वर्णिम सपना’ कविको वैयक्तिक सपना मात्र होइन, नेपाली समाज, राष्ट्र र साहित्यिक भविष्यका लागि समग्र नेपाली जनताका तर्फबाट देखिएको स्वर्णिम सपना हो ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11169/feed/ 0
मिश्रित तरङ्‌ग (कवितासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11159/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25a4-%25e0%25a4%25a4%25e0%25a4%25b0%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597-%25e0%25a4%2595%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d http://www.bhundipuran.com.np/2025/04/11159/#respond Fri, 11 Apr 2025 10:51:50 +0000 http://www.bhundipuran.com.np/?p=11159
  • भुँडीपुराण प्रकाशनको “मिश्रित तरङ्ग” काशीनाथ मिश्रितद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यहाँका कवितामा भावनात्मक पक्षभन्दा पनि विचारको पक्ष बलियो देखिन्छ । यहाँको एउटा पनि कविता समाज वा जीवनभन्दा पर गएर कोरा भावुकताका आधारमा लेखिएको छैन । यी सम्पूर्ण कवितामा समाज बोलेको छ, जीवन बोलेको छ र युग बोलेको छ तर यसको भाषिक पक्षले भने उल्लिखित आरोपको उत्तर दिन सकेको छैन । यस सङ्ग्रहका कविताको छन्दविधान भानुभक्तकालीन छन्दविधानजस्तै छ ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11159/feed/ 0
बागबजार बोल्दैन (कथासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11152/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25ac%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a4%25ac%25e0%25a5%258b%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%2588%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597 http://www.bhundipuran.com.np/2025/04/11152/#respond Fri, 11 Apr 2025 10:47:33 +0000 http://www.bhundipuran.com.np/?p=11152
  • भुँडीपुराण प्रकाशनको “बागबजार बोल्दैन” प्रोल्लास सिन्धुलीयद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस पुस्तकमा बीस कथाहरू समावेश छन् ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11152/feed/ 0
क्षितिजपारि (कथासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11145/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%259c%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25bf-%25e0%25a4%2595%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 http://www.bhundipuran.com.np/2025/04/11145/#respond Fri, 11 Apr 2025 10:42:16 +0000 http://www.bhundipuran.com.np/?p=11145
  • भुँडीपुराण प्रकाशनको “क्षितिजपारि” डा. अमर कार्कीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • तीर्थराज अधिकारीका शब्दमा, “साहित्य सेवाको पवित्र भावनावाट प्रेरित, प्रवासी जीवनको विविध प्रवृत्ति र विचारको प्रविष्टिमा सकभर सन्तुलन कायम गरिएको छ । सीमित क्षेत्रलाई आधार मानेर त्यही भित्रको काल्पनिक यथार्थलाई सम्प्रेषित गर्न सफल हुन्छ सिद्धहस्त कथाकार । यी कथाहरुमा निश्छल भावना, प्रकृति र मानवको अटुट सम्बन्ध दर्शाइएको हुनाले पठनीय छन् ।”
  • भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो।
  • लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय आर्थिक र भौतिक सहयोग विना। कक्षा कोठाका सीमित अंकगणितले मात्र पर्याप्त नहुने ठानी वैविध्यले भरिपूर्ण हिमाल, पहाड, तराईका पीडितका समस्याहरूसँग साक्षातकार गर्ने अवसर बटुल्दै मौका छोपें। तिनै दृश्यात्मक यथार्थतालाई संवादमा निखार दिंदै समस्याका बोकी नसक्नु भारीलाई छनोट गरी औपन्यासिक रूप दिई नेपाली र अंग्रेजीमा अवतरण गराएँ।”
]]>
http://www.bhundipuran.com.np/2025/04/11145/feed/ 0
अंशियार (गीतसङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11138/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2585%25e0%25a4%2582%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a4%2597%25e0%25a5%2580%25e0%25a4%25a4%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9 http://www.bhundipuran.com.np/2025/04/11138/#respond Fri, 11 Apr 2025 10:38:03 +0000 http://www.bhundipuran.com.np/?p=11138
  • भुँडीपुराण प्रकाशनको “अंशियार” त्रिविक्रम पाण्डेद्वारा तयार पारिएको गीतसङ्ग्रह हो ।
  • गीतकारका शब्दमा, “राष्ट्रको म एक जिम्मेवार/उत्तरदायी/जवाफदेही गीतकार भएको नाताले मेरो विचारमा गीत सुनियोजित, सुललित, सुगठित मोहक शैलीमा विम्ब र प्रतीक आदिले सुसज्जित हुन्छ । एउटा सुन्दर गीतमा एउटा सुन्दर कवितामा पाइने सबै गुण रहेको हुन्छ । आधुनिक कवितामा जस्तै गीतको आफ्नै गन्ध हुन्छ, गीतको आफ्नै छन्द हुन्छ । गीतमा लय र तालको सङ्गम हुन्छ । त्यसैले, गीत अनुपम हुन्छ भन्दा अतिशयोक्ति नहोला । गीत मुटुको धुकधुकीसँग बढी सम्बन्धित हुने हुँदा गीत संवेदनशील र कोमल पनि हुन्छ ।”
]]>
http://www.bhundipuran.com.np/2025/04/11138/feed/ 0
मुजुरा (वार्णिक, लोक र मात्रिक छन्द) (कवितासङ्ग्रह) http://www.bhundipuran.com.np/2025/04/11130/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a5%2581%25e0%25a4%259c%25e0%25a5%2581%25e0%25a4%25b0%25e0%25a4%25be-%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a3%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25b2%25e0%25a5%258b%25e0%25a4%2595-%25e0%25a4%25b0-%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a4%25e0%25a5%258d http://www.bhundipuran.com.np/2025/04/11130/#respond Fri, 11 Apr 2025 10:34:11 +0000 http://www.bhundipuran.com.np/?p=11130
  • भुँडीपुराण प्रकाशनको “मुजुरा” हरि खनालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • साधना ऊर्वरा धरामा रोपिएका अक्षरपुञ्ज ११६ ओटा भाव गुच्छा बोकेर ‘मुजुरा’ बनेको छ ।
  • मुजुराभित्रको पहिलो ध्वनि मनुष्य चेतनाको पहिलो देवता सूर्य अर्चनामा चढाइएको छ ।
  • यस कवियाले कविको अर्को काव्ययात्राको सङ्केत गरेको देखिन्छ ।
  • स्रष्टाको हृदय-दृष्टिकोण वैचारिक धरातल पाठक अनुरूप पर्याप्त हुन्छ । वस्तुपरक, भावपरक, आत्मपरक शीर्षकहरू विषय केन्द्रीत भएका छन् ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11130/feed/ 0
लेखापरीक्षणको शल्यक्रिया http://www.bhundipuran.com.np/2025/04/11123/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%2596%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25a3%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b6%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25af http://www.bhundipuran.com.np/2025/04/11123/#respond Fri, 11 Apr 2025 10:30:02 +0000 http://www.bhundipuran.com.np/?p=11123
  • भुँडीपुराण प्रकाशनको “लेखापरीक्षणको शल्यक्रिया” डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा तयार पारिएको पुस्तक हो ।
  • यस पुस्तकमा लेखकले एकातिर मानव सभ्यताको सुरुवातदेखि वर्तमानसम्मको लेखापरीक्षण प्रकृया, प्रविधि, महत्त्व र विकासका बारेमा गहिरो खोजी गरी त्यसको निचोड प्रस्तुत गर्नुभएको छ भने अर्कातिर आर्थिक विकासमा आइपरिरहेका अवरोधहरू पहिचान गरी गल्ती, जालसाझी, त्रुटि, भूल, ठगी र भ्रष्टाचारजन्य विकृतिहरू निर्मूल पार्न लेखापरीक्षण सहायकसिद्ध हुने नयाँ बाटाहरूसमेतको निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
  • यसकारण पनि यो पुस्तक लेखापरीक्षण क्षेत्रको एउटा महत्त्वपूर्ण पुस्तक बनेको छ र व्यक्ति, समुदाय, सरकार, राजनीतिज्ञ, अर्थशास्त्री, व्यवस्थापक, शिक्षक, विद्यार्थी र सर्वसाधारण सबैले यो पुस्तक अध्ययन गर्न जरुरी देखिन्छ ।
]]>
http://www.bhundipuran.com.np/2025/04/11123/feed/ 0