Menu Close

Tag: सानीको बर्थडे

सानीको बर्थडे (बालकथा संग्रह)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “सानीको बर्थडे” श्रमिक बरालद्वारा रचिएको एक सचित्र बालकथा संग्रह हो।सानीको बर्थडे पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।