Menu Close

Tag: संग्रह

छेपाराको रङ (हास्यव्यंग्यात्मक गजल संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो।प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ।यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिहासपूर्ण तरिकाले प्रस्तुत गरेको छ।

व्यवहारिक समालोचना संग्रह

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “व्यवहारिक समालोचना संग्रह” निमग्ना घिमिरेद्वारा तयार पारिएको समालोचना संग्रह हो।डा. नेत्र एटमका शब्दमा “मिनारको सर्वोच्च टाकुरामा पुग्न त्यसका हरेक सीढीहरुबाट गम्भीर पाइला अघि बढाउनु आवश्यक छ। निमग्ना यस बाटोमा सुन्दर ढंगले अध्ययन, मनन र मूल्यांकनका निम्ति प्रयास गरिरहेकी छन्। समालोचनाको गहन यात्राका निम्ति समालोचक घिमिरेलाई…

पालैपालो कथा भनौँ (बालकथा संग्रह)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “पालैपालो कथा भनौँ” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा संग्रह हो।पालैपालो कथा भनौँ पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

मीठो बोली (बालकथा संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मीठो बोली” अनिल नेपालीद्वारा रचिएको एक बालकथासंग्रह हो।मीठो बोली पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

कथै कथा (बालकथा संग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “कथै कथा” श्रीहरि शर्माद्वारा रचिएको एक बालकथासंग्रह हो।कथै कथा पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

चतुरे र चमेली भाग-१ (गाउँखाने कवितासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-१” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।चतुरे र चमेली भाग-१ मा रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।

बत्ती झिलिमिली (बाल गजल संग्रह)

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “बत्ती झिलिमिली” जगन्नाथ दाहालद्वारा रचिएको एक बाल गजल संग्रह हो।बत्ती झिलिमिली गजल संग्रहमा विभिन्न कविताहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।