Menu Close

Tag: राजनीतिक

राजनीतिक विश्लेषण (Political Analysis): बि.एड. प्रथम वर्ष

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “राजनीतिक विश्लेषण” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. (४१६) र एक बि.एड. का लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।यस राजनीतिक विश्लेषण पुस्तकहरू कमी भएकोले सरल र सहज भावमा पाठ्यक्रम अनुसार तयार गरिएको पुस्तकको अभाव भएको महसुश भयो।यो विषय अध्ययन अध्यापन गर्ने सम्पूर्ण विद्यार्थी…

राजनीतिक चिन्तन (Political Thought): बि.एड./बि.ए. प्रथम वर्ष

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “राजनीतिक चिन्तन” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. (४१६) र एक बि.एड. तथा मानविकी तथा सामाजिक संकाय राजनीतिक विषयको स्नातक चारवर्षे तहका लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।यस राजनीतिक चिन्तन पुस्तकहरू कमी भएकोले सरल र सहज भावमा पाठ्यक्रम अनुसार तयार गरिएको पुस्तकको अभाव…